जनकपुरधाम । जनकपुरधाम सहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नव विवाहिता महिलाहरुले वैवाहिक जीवन जिउने पाठ सिक्ने प्रचलन छ । मिथिलाञ्चलका नव बिवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी ब्रत सुरु गरेका छन् ।...