काठमाडौं । रूपन्देहीको तिलोत्तमामा माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बसमा १६ यात्री सवार थिए । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रोबस तिलोत्तमा–२ शंकरनगरमा अनियन्त्रित भई सडकमा पल्टिएको छ । घाइतेमध्ये सहचालकको अवस्था अलि गम्भीर छ...