काठमाडौं । स्माइल डिप्रेसन एउटा मानसिक अवस्था हो, जसमा व्यक्तिले आफ्नो भित्रको उदासीनता र तनाव लुकाउन बाहिरी संसारमा सधैँ मुस्कुराइरहन्छ । यस अवस्थामा मानिसले आफ्नो पीडा लुकाएर सबैको अगाडि खुसी देखिने प्रयास गर्छ, जबकि भित्रभित्रै ऊ डिप्रेसनसँग जुधिरहेको हुन्छ...