काठमाडौं । हेटौंडामा आजदेखि दुई दिने शैक्षिक सम्मेलन सुरु भएको छ । सम्मेलनको मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् । हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरिएको हो । जेठ १२ गतेसम्म चल्ने सम्मेलनमा देशभरका ६०...