MadhuShrawani

मिथिलामा नव विवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्न मधुश्रावणी पर्व मनाउँदै

जनकपुरधाम । जनकपुरधाम सहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नव विवाहिता महिलाहरुले वैवाहिक जीवन जिउने पाठ सिक्ने प्रचलन छ । मिथिलाञ्चलका नव बिवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी ब्रत सुरु गरेका छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved