काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले महामूर्खको उपाधी पाएका छन् । जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको महामूर्ख सम्मेलनमा सोमबार मण्डलले महामूर्खको उपाधी पाएका हुन् । होली पर्वको अवसरमा मिनापले प्रत्येक वर्ष हास्य ठिठोलीको उद्देश्यले महामूर्ख सम्मेलनको...