काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि मधेश प्रदेश तरङ्गित भएको छ । केन्द्रमा पार्टी विभाजन भए लगत्तैको अवस्थाबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोज कुमार यादवले दलको बैठक बोलाएका छन् । यादवले अहिले बिहान...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved