काठमाडौं । लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवनमा साँझ सवा ७ बजे प्रधानमन्त्री मोदी र केही मन्त्रीले सपथ लिने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित...