काठमाडौं । कर्जाको माग नभएपछि नेपालका बैंकमा पैसा थुप्रिएको छ । अधिक तरलता बढेर बैंकिङ क्षेत्रमा अहिले ७ खर्ब भन्दा बढी लगानी योग्य रकम थुप्रिएको हो । निक्षेप बढे अनुसार कर्जाको माग नहुँदा बैंकमा तरलता बढ्दै गएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved