काठमाडौं । एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दलको नेताबाट राजीनामा दिएका छन् । संसदीय दलको नेतालाई बाइपास गरेर नेताको मौखिक निर्देशनमा पार्टीको विधी पद्दती विपरित मुख्यमन्त्री बनाएको भन्दै गिरीले पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र पार्टी...