काठमाडौं । गोरखाको धार्चेमा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । उनीहरु एउटै परिवारको भएको बताइएको छ । पहिरोमा पुरिएका अन्य दुई जनालाई भने सकुशल उद्दार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved