KU

नेपालमा पहिलो पटक एभिएसन म्यानेजमेन्टको ब्याचलर तहको पढाई सुरू गरिँदै

काठमाडौं । नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको पढाइ हुने भएको छ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझेदारीमा पहिलोपटक एभिएसन विषयमा शिक्षण हुने भएको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved