काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । कतारका राजा बसेकै होटल सोल्टीमा दुई नेताबीच भेट भएको हो । भेटवार्ता लगत्तै द्विपक्षीय सम्झौता र समझदारी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved