काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार दबाउन अनुरोध गरेको आरोप लगाएका छन् । आज बिहान भिडिओ सन्देश जारी गर्दै उनले सहकारीको बचत रकम अपचलनबारे कान्तिपुरले लगातार समाचार लेख्न थालेपछि...