सुर्खेत । नेकपा (एमाले) कालिकोटको पदाधिकारीमा अध्यक्ष तुलाराज मल्ल प्यानलसहित विजयी भएका छन् । अध्यक्षमा मल्ल र दयाराम सिंम्खडा प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । नेकपा एमाले कालिकोटको ११ औं अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन...