काठमाडौं । आजभोलि आँखाको नानीको रङ परिवर्तन गर्नको लागि प्राय मानिसहरू विभिन्न रङ भएको कन्ट्याक्ट लेन्सको प्रयोग गर्छन् । यसले आँखाको सुन्दरतालाई थप बढाउँछ । तर, कन्ट्याक्ट लेन्सका कारणले टीभी अभिनेत्री जस्मिन भासिन कोर्नियाको क्षतिको सिकार भएकी छिन् ।...