एजेन्सी । लामखुट्टेले डेंगु, मलेरिया जस्ता रोग फैलाउँछन्, जसले मानव जीवनमा अनेकौँ समस्या ल्याउने गर्छ । लामखुट्टेबाट छुटकारा पाउनका लागि कोइला वा अन्य कीटनाशकहरूको प्रयोग गरिन्छ तर, घरभित्र केही बिरुवा रोपेर पनि लामखुट्टेबाट टाढा रहन सकिन्छ । यीनै बिरुवामा...