Hydro

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पर्याप्त विद्युत उत्पादनका लागि ऊर्जा उत्पादकहरुको मनोबललाई कमजोर नबनाउने बताएका छन् । ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादनकलाई हौसला अझै...