काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प(Trump)विरुद्धको मुद्दामाथि सुनुवाइ भइरहेको अदालतबाहिर एक व्यक्तिले आफूलाई आगो लगाएका छन् । म्यानहट्टनस्थित अदालत अगाडि आत्मदाहअघि उनले सञ्चारमाध्यमहरुका लागि पर्चा फालेका थिए । प्रहरीका अनुसार आत्मदाह गर्ने व्यक्ति म्याक्सवेल अजरेलो हुन् । तर उनले आत्मदाह...