काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम भइरहेको छ । सुरक्षा टोलीले संकलन गरेर बुधबार त्रिवि शिक्षण अस्पताल पुरयाएको शवको पोष्टमार्टम सुरु गरिएको हो । पोष्टमार्टम आजै सक्ने गरि काम सुरु भएको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले बताए...