काठमाडौं । काठमाडौंको पोडेटोलमा दुई परिवारबीच सामूहिक झडपहुँदा एक युवाको मृत्यु भएको छ । धारिलो हतियारसहित भएको झडपमा अन्य ६ जना घाइते भएका छन् । झडपका क्रममा ३३ वर्षिय अनित पुजारीको मृत्यु भएकोे जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved