काठमाडौं । सरकारले आज विभिन्न ७ जिल्लाका नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउदैछ । सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा...