काठमाडौं । कलाकार हरिवंश आचार्यको शब्द र स्वरमा ‘हाम्म हाम्म’ गीत सार्वजनिक भएको छ । गीतलाई ‘आरटी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । राजनराज सिवाकोटीको संगीत र श्यामश्वेत रसाइलीले एरेन्ज गरेका उक्त गीतले देशमा व्याप्त भ्रष्टाचार प्रवृत्तिमाथि कटाक्ष...