काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सामूहिक प्रयास गर्नु पर्ने बताएका छन् । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले लैङ्गिक समानताका लागि सामूहिक प्रयासमा जोडि दिएका...