काठमाडौं । जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानडामा हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अर्को वर्ष अल्बर्टामा शिखर सम्मेलनको आयोजना गर्ने घोषणा गरेका हुन् । क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । क्यानडाले यस...