Friendly match

मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० कपमा नेपालले आज बरोडासँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे हुनेछ । नेपाल र बरोडा दुबैले आज दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved