काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनमा वाम गठबन्धनले अग्रता कायम गरेको छ । संसदीय निर्वाचनको दोस्रो चरणमा भएको मतदानको सर्वेक्षण अनुसार वाम गठबन्धनले अन्य दललाई उछिनेको देखाएको हो । सर्वेक्षणको परिणामले फ्रान्समा यसपटक आश्चर्यजनक नतिजा आउने देखाएको छ । पहिलो चरणमा अगाडि...