काठमाडौं । पेरिस ओलम्पिकमा फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले युक्रेनलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपविजेता बन्दा मोरक्कोले इराकलाई हराउँदै विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै, समूह ‘ए’ मा...