काठमाडौं । विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फ्रान्स गएका छन् । उनी गएराति तीन दिनका लागि फ्रान्स प्रस्थान गरेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर साह फ्रान्स गएको महानगरले जनाएको छ...