काठमाडौं । वृहत जनप्रदर्शनको उद्घोष गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज भुतपूर्व सैनिकलाई मार्चपास गराउँदैछ । गणतन्त्र खरोजी र राजसंस्था पुनस्थापनको एजेन्डासहित आन्दोलनरत राप्रपाले तीन हजार भन्दा बढी भुपू सैनिकलाई सडकमा उतार्न लागेको हो । भुपु सैनिकको मार्चपास भृकुटीमण्डपबाट...