काठमाडौं । भोजपुरको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved