जनकपुरधाम। धनुषाको विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले निर्वाचनसम्बन्धी सामग्रीहरू बुझ्ने क्रम आज बिहानदेखि नै शुरु भएको छ । जनकपुरधामको निधि भवनमा रहेको मुख्य निर्वाचन अधिकृत तथा अन्य तीन वटा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सम्बन्धी...