एजेन्सी । ड्रागन फ्रुटको सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा हुने पोषक तत्वले शरीरका विभिन्न रोग पनि भगाउँछ । यसबाट हुने फाइदा बारे जानौं । ड्रागन फ्रुटमा भिटामिन सी, एन्टीअक्सीडेन्ट्स, पोलीअनसेचुरेटेड फ्याटी एसिड, क्यारोटिन र प्रोटिन जस्ता...