Dr. baburam bhattarai

स्वर्णिम वाग्लेलाई आफ्नो अभिव्यक्ति बेलैमा सच्याउन डा. भट्टराईको सुझाव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई आफ्नो अभिव्यक्ति बेलैमा सच्याउन सुझाव दिएका छन् । भट्टराईले सामाजिक सञ्जाल मार्फत् भनेका छन्, “‘मन्‍रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved