#dhoni

आईपीएलमा अझै छ धोनीको दबदबा

काठमाडौं । भारतको विशाखापट्टनमको वीडीसीए स्टेडियममा आइतबार राति करिब ११ बजे महेन्द्र सिंह धोनी ब्याटिङ गर्न आएपछि मैदानमा ‘धोनी-धोनी’ को नारा गुन्जिन थाल्यो । यद्यपि, यो दिल्लीको दोस्रो घरेलु मैदान थियो । तर, मैदानमा उपस्थित दर्शकहरूले उनीहरूको मनपर्ने खेलाडी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved