dhalkebar-janakpur road

मोटरसाईकललाई एम्बुलेन्सले ठक्कर दिँदा एकजनाको मृत्यू

जनकपुरधाम । धनुषाको नक्टाझिझमा मोटरसाईकललाई एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ स्थित सोमबार साँझ अस्पतालको एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । ढल्केवर–जनकपुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved