काठमाडौं । कास्कीको मर्दी हिमालको आधार शिविरमा भेटिएको मानव अवशेष स्विडेनका पर्यटकको रहेको पुष्टि भएको छ । गत शुक्रबार भेटिएको अवशेष गएको पुस १४ गतेदेखि सम्पर्कविहीन भएका स्विडेनका नागरिक माइकल लिउको भएको पुष्टि भएको हो । गएको पुस १४...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved