current

धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बाली संरक्षण गर्न खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लाग्दा बटेश्वर गाउँपालिका २ धुमासनका २३ वर्षीय अमरेश कुमार महतोको मृत्यु भएको हो । बुधवार दिउँसो घाँस लिन निस्केका अमरेशको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved