Count

इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

काठमाडौं । इलाम क्षेत्र नं.२ मा हिजो भएको मतदानको मतगणना अगाडि सर्वदलीय बैठक बोलाइएको छ । बिहान ७ बजे बस्ने सर्वदलीय बैठक पछि गणना सुरु गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्रमा मतगणना...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved