काठमाडौं । सहकारी ठगीमा नेताहरु मुछिने क्रम बढ्दै गएको छ । पछिल्लो समय राप्रपाकी सांसद गीता बस्नेतमाथि नवलपरासीको एउटा सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ। राप्रपा सांसद गीता बस्नेतमाथि नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved