Cooking

खाना पकाउँदा अपनाउनुहोस् यी विधि, हुनेछ कम तेलको प्रयोग

काठमाडौं । आजभोलिको व्यस्त जीवनशैलीमा स्वस्थ खानपानको महत्त्व बढ्दै गएको छ । विशेषज्ञहरूका अनुसार तरकारी पकाउँदा तेलको मात्रा सही हुनु अत्यन्त महत्त्वपूर्ण छ । एक व्यक्तिको दैनिक खानामा लगभग २ देखि ३ चम्चा अर्थात् ३० देखि ३५ मिलिलिटर तेल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved