काठमाडौं । क्यानडा पुगेका नेपाली विद्यार्थी आर्थिक समस्यामा पर्न थालेपछि क्यानडास्थित नेपाली दुतावासले आफ्नो जोहो गरेर मात्रै आउन सचेत गराएको छ । ओटावास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै अध्ययनका लागि आउने विद्यार्थीले सहजै रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नपर्न अभिभावकलाई...