childhealth

खोप लगाउन छुटेका मुलुकभरका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ । बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved