Chatara

सुनसरीको चतराधाममा महाकुम्भ मेला सुरु हुँदै, एक महिनासम्म चल्ने

काठमाडौं । सुनसरीको वराहक्षेत्र, चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आज सुरु हुँदै छ । एक महिनासम्म चल्ने महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आगामी वैशाख २८ गतेसम्म चल्नेछ। राष्ट्रपति रामचन्द्र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved