Champions League

पीएसजीलाई हराउँदै डर्टमन्ड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । बोरुसिया डर्टमन्ड यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब डर्टमन्ड फाइनल पुगेको हो । पीएसजीको घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हरायो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved