काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले पहिलो पटक गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ । अमेरिकाले प्रस्ताव गरेको इजरायल–गाजा युद्धविरामको योजना सुरक्षा परिषदबाट पारित भएको हो । सुरक्षा परिषद्का १५ सदस्यमध्ये १४ सदस्यले अमेरिकाले तयार पारेको प्रस्तावको...