काठमाडौं । मनकामना केबलकारको उच्चस्तरीय मर्मतसम्भार गरिने भएको छ । मर्मतसम्भारका लागि अस्ट्रियाबाट प्राविधिकको टोली काठमाडौं आइसकेको छ । केबलकारलाई पूर्णरुपमा डिजिटलाइजेन गर्नका लागि विदेशी प्राविधिक टोली मगाइएको केबलकार सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । मर्मत सम्भार अवधिभर केबलकार...