काठमाडौं । गोरखाको वीरेन्द्र ताल फुटेको आशंका गरिएको छ । चुमनुब्रीको तल्लो क्षेत्रमा बाढी आएपछि ताल फुटेको आशंका गरिएको हो । बाढीले चुमनुब्री- १ मा १५ मिटर लामो एउटा काठको पुल बगाएको छ । चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको ताल...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved