काठमाडौ। आज वैशाख पूर्णिमा। बौद्धदर्शनका प्रवर्तक भगवान गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) आजकै दिन अर्थात बैशाख शुक्ल पुर्णिामामा परेकाले आजको दिनलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरुले भगवान गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्दै बुद्धजयन्ती मनाउने...