काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको छ । गएराति साढे १ बजेतिर कुकर बम विस्फोट भएको हो । विस्फोटबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विष्फोटका कारण टावरको विद्युतीय तारलगायत...